-क्यालिफोर्निया गभर्नर न्यूसम रिकल इलेक्शन ६६:३४ भोटले रिजेक्टेड, #picture from abc news

क्यालिफोर्निया गभर्नर न्यूसम रिकल इलेक्शन ६६:३४ भोटले रिजेक्टेड

Hollywood Khabar September 14,2021 Comments

क्यालिफोर्निया गभर्नर ग्वाविन न्यूसमको रिकल इलेक्शन ३४% का बिरुद्ध ६६% भोटले रिजेक्ट भएको छ। करिब एक महिना सम्म चलेको रिकल इलेक्शनको सेप्टेम्बर १४ इलेक्शन डे थियो। अन्तिम मत परिणाम अनुसार गभर्नर ग्वाविन न्यूसमको रिकल अर्थात “नो” मा ६६% मत प्राप्त भएको छ। अब उनले नियमित गभर्नर अफिसमा काम गर्नेछन। गभर्नर न्यूसम डेमोक्र्याट हुन् भने केहि रिपब्लिकन नेताहरुले भोट भ्रड भयो भन्ने आरोप लगाएका छन्।