मार्च १, २०१९ शुक्रबार बाट नायक अनमोल के सीको क्याप्टेन मूभि नेपालका १०० भन्दा धेरै हालहरुमा रिजिल भएको छ।
नायक अनमोल के सी र नयाँ नायिका उपासना सिंह ठकुरीको जोडी रहेको यो मूभि सकर खेललाइ आधारित गरेर बनाइएको छ। यो मूभिले युवाहरुलाई बढी आकर्सित गर्ने अनुमान गरिएको छ।
अनमोलका पिता नायक भुनव के सीले निर्माण गरेको यो क्याप्टेन मूभीको वितरण भने काठमाडौंमा गोविन्द शाही र बाहिर मनोज राठीले गरेका हुन्। नायक अनमोलले यो मूभि अत्यन्तै सफल र धेरै बिचार पुर्याएर गरिएको र हाल सम्मको सबैभन्दा आशा गरिएको कुरा बताएका छन्।
अन्य कलाकारहुरुमा प्रियँका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, सूर्यमाला खनाल रअभिनेत्री निरुता सिंह अतिथिको रुपमा रहेकी छिन्। क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेको हुन्। दिवाकर र सामिप्यराज तिमिल्सिनाको कथालाइ सुदिप बरालले क्यामेरामा क्याप्चर गरेका हुन्।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...