-Krishna KC

छम्म छम्म बरिलै-तीजको झटारो

Hollywood Khabar August 27,2019 Comments

कृष्ण के सी/अमेरिका/२४ जुलाई २०१५
 

लोग्नेको पोते
ब्याइफ्रेण्डको साडी
वाइनको सुर्को
अंगालै मारी
तीज मेरो आयो
मै पतिब्रताको
छम्म छम्म बरिलै !