थारु म्युजिक भिडियो तुलनात्मक रुपमा वृद्धि भैरहेको बेला चर्चित गायक रोशन रत्गैया तथा गायिका समिक्षा चौधरीले "ठुन्यांर ठुन्यांर" बोलको नयाँ म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक गरेका छन्।
चम्पन सांस्कृतिक समूहको ब्यानरमा निर्माण भएको गीतलाई फिरु चौधरीले शब्द संगीत भरेका हुन भने रोशन रत्गैया र समिक्षा चौधरीले आवाज दिएका छन्। मोडल नवीन दहित र लोसिना लामिछाने द्वारा अभिनित भिडियोलाई दीपक चौधरी र दीपक ´दीप` ले निर्देशन गरेका हुन। गीतलाई म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएकोछ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...