https://www.youtube.com/embed/8v_iqMGw2gI

-चण्डी श्रीदुर्गासप्तशती किलक

चण्डी श्रीदुर्गासप्तशती किलक

Hollywood Khabar November 05,2020 Comments

किलक’शब्दको अर्थ अभीष्ट सिद्धिमा आईपर्ने व्यवधानलाई फुकाइ दिनु हो। सामान्यतया यसलाई श्राप भने पनि हुन्छ। गायत्री आदि अनेक प्रसिद्ध मन्त्रहरूमा कुनै न कुनै ऋषि या देवताको श्राप हुन्छ। साथै यो श्रापबाट कसरी उम्कन सकिन्छ भन्ने बारे पनि उल्लेख गरिएको छ। सप्तशति मन्त्रात्मक देवी माहात्म्यमा पनि महादेवद्धारा स्थापित कीलक छन्। चण्डिका देवीलाई नमस्कार छ। मार्कण्डेय ऋषि के भन्नुहुन्छ ? बाॅंकी प्रसॅंगको लागि पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरि लाभ प्राप्त गरौं।