https://www.youtube.com/embed/fFuzhjkH39o

-चण्डी श्रीदुर्गासप्तशती अध्याय १०

चण्डी श्रीदुर्गासप्तशती अध्याय १०

Hollywood Khabar October 24,2020 Comments

चण्डी श्रीदुर्गासप्तशती अध्याय ९ मा शुलद्धारा निशुम्भको छाती चिरिएपछि छातीबाटै यौटा बलवान् महापराक्रमी मर्द पुरूष निस्केर देवीलाई ‘खडा रहोस्’ भन्दै ललकार्न थाल्यो। आफूलाई ललकार्ने त्यस मर्दको टाउको हाॅंस्दै, हाॅंस्दै तरबारको प्रहारले काटिदिइन्। यसरी भुॅंइमा पछारिएर निशुम्भको प्राण गयो। आफ्नो प्यारो भाईको मृत्यु पछि। अध्याय १० मा शुम्भले के गर्यो ? बाॅंकी प्रसॅंगको लागि पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरि लाभ प्राप्त गरौं।

पण्डित रामबाबु पाण्डेका प्रवचनहरु:

चण्डी श्रीदुर्गासप्तशती अध्याय

चण्डी श्रीदुर्गासप्तशती अध्याय ९

चण्डी श्रीदुर्गासप्तशती अध्याय ८

चण्डी श्रीदुर्गासप्तशती अध्याय ७

चण्डी श्रीदुर्गासप्तशती अध्याय ६

चण्डी श्रीदुर्गासप्तशती अध्याय ५

चण्डी श्रीदुर्गासप्तशती अध्याय ४

चण्डी श्रीदुर्गासप्तशती अध्याय ३

चण्डी श्रीदुर्गासप्तशती अध्याय २

चण्डी श्रीदुर्गासप्तशती अध्याय १