https://www.youtube.com/embed/0fIYirjvAos

-चण्डी श्रीदुर्गासप्तशती अध्याय ११

चण्डी श्रीदुर्गासप्तशती अध्याय ११

Hollywood Khabar October 25,2020 Comments

चण्डी श्रीदुर्गासप्तशती अध्याय १० मा देवीका त्रिशुलको गहिरो रोपाईको आघातले दानवराज शुम्भको जब प्राण गयो।प्राण जाॅंदाको छट्पट्टीले समस्त सागर, द्विपहरू, पर्वतहरूसहित सम्पूर्ण पृथ्वीलाई कम्पायमान तुल्यायो।

त्यस दुरात्माको मृत्युपश्चात् सम्पूर्ण विश्व प्रफुल्लित र स्वस्थ भयो ।सम्पूर्ण देवताहरूको मन हर्षले विभोर भयो। गन्धर्वहरू गाउॅंन थाले, अप्सराहरू नाच्न थाले।त्यसपछि अध्याय ११ मा ऋषिद्धारा कुन कुराको व्याख्या हुनेछ ? बाॅंकी प्रसॅंगको लागि पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरि लाभ प्राप्त गरौं।

चण्डी श्रीदुर्गासप्तशती अध्याय

चण्डी श्रीदुर्गासप्तशती अध्याय ११

चण्डी श्रीदुर्गासप्तशती अध्याय १०

चण्डी श्रीदुर्गासप्तशती अध्याय ९

चण्डी श्रीदुर्गासप्तशती अध्याय ८

चण्डी श्रीदुर्गासप्तशती अध्याय ७

चण्डी श्रीदुर्गासप्तशती अध्याय ६

चण्डी श्रीदुर्गासप्तशती अध्याय ५

चण्डी श्रीदुर्गासप्तशती अध्याय ४

चण्डी श्रीदुर्गासप्तशती अध्याय ३

चण्डी श्रीदुर्गासप्तशती अध्याय २

चण्डी श्रीदुर्गासप्तशती अध्याय १