https://www.youtube.com/embed/cvNVbgIm8Jk

-चण्डी श्रीदुर्गासप्तशती अध्याय १२

चण्डी श्रीदुर्गासप्तशती अध्याय १२

Hollywood Khabar October 27,2020 Comments

चण्डी श्रीदुर्गासप्तशती अध्याय ११ मा देवताहरूको चाहाना पुरा भएकोले उनीहरू अत्यन्त खुशी थिए। देवीद्धारा शुम्भ मारिएपछि इन्द्रादि देवताहरूले अग्निदेवलाई अगाडि लगाएर देवी कात्यायनीको स्तुति गर्न थाले।

 

देवताहरूको स्तुतिबाट प्रसन्न भएकी देवीले भन्नुभयो- जहिले जहिले यस संसारमा दानवीय बिघ्नबाधा (दैत्यहरूका उपद्रव) आउलान् त्यही त्यही बेलामा अवतार लिएर म सबै शत्रुहरूलाई संहार गर्नेछु ।त्यसपछि अध्याय १३ मा ऋषिद्धारा कुन कुराको व्याख्या हुनेछ ? बाॅंकी प्रसॅंगको लागि पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरि लाभ प्राप्त गरौं ।

चण्डी श्रीदुर्गासप्तशती अध्याय

चण्डी श्रीदुर्गासप्तशती अध्याय ११

चण्डी श्रीदुर्गासप्तशती अध्याय १०

चण्डी श्रीदुर्गासप्तशती अध्याय ९

चण्डी श्रीदुर्गासप्तशती अध्याय ८

चण्डी श्रीदुर्गासप्तशती अध्याय ७

चण्डी श्रीदुर्गासप्तशती अध्याय ६

चण्डी श्रीदुर्गासप्तशती अध्याय ५

चण्डी श्रीदुर्गासप्तशती अध्याय ४

चण्डी श्रीदुर्गासप्तशती अध्याय ३

चण्डी श्रीदुर्गासप्तशती अध्याय २

चण्डी श्रीदुर्गासप्तशती अध्याय १