Hollywoodkhabar advertisement

चण्डी श्रीदुर्गासप्तशती अध्याय ८

-चण्डी श्रीदुर्गासप्तशती अध्याय ८
0
shares

चण्डी श्रीदुर्गासप्तशती अध्याय ७ मा चण्ड र मुण्डको वध गरेपश्चात दुवैको टाउको समाएर अट्टहाससहितको चण्डिकाको नगिचमा गई कालिकाले भन्न थालिन्। हे देवी चण्डिके ! मैले चण्ड र मुण्ड नाम भएका यी दुई महापशुहरूलाई हजुर समक्ष नजराना टक्र्याएको छु। त्यसपछि खुशी भएर चण्डीकाले नरम बोलीले कालीलाई भनिन्- हे कालिके अब उप्रान्त संसारभरि तिमी “चामुण्डा” भन्ने नाउॅंले प्रख्यात हुनेछ्यौ। अब अध्याय ८ मा ऋषिद्धारा कुन कुराको व्याख्या हुनेछ ? बाॅंकी प्रसॅंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरि लाभ प्राप्त गरौं।