https://www.youtube.com/embed/b1yQKfpuCvM

-चण्डी श्रीदुर्गासप्तशती अध्याय ८

चण्डी श्रीदुर्गासप्तशती अध्याय ८

Hollywood Khabar October 22,2020 Comments

चण्डी श्रीदुर्गासप्तशती अध्याय ७ मा चण्ड र मुण्डको वध गरेपश्चात दुवैको टाउको समाएर अट्टहाससहितको चण्डिकाको नगिचमा गई कालिकाले भन्न थालिन्। हे देवी चण्डिके !

मैले चण्ड र मुण्ड नाम भएका यी दुई महापशुहरूलाई हजुर समक्ष नजराना टक्र्याएको छु। त्यसपछि खुशी भएर चण्डीकाले नरम बोलीले कालीलाई भनिन्- हे कालिके अब उप्रान्त संसारभरि तिमी “चामुण्डा” भन्ने नाउॅंले प्रख्यात हुनेछ्यौ। अब अध्याय ८ मा ऋषिद्धारा कुन कुराको व्याख्या हुनेछ ? बाॅंकी प्रसॅंगको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरि लाभ प्राप्त गरौं।

पण्डित रामबाबु पाण्डेका प्रवचनहरु:

चण्डी श्रीदुर्गासप्तशती अध्याय

चण्डी श्रीदुर्गासप्तशती अध्याय ७

चण्डी श्रीदुर्गासप्तशती अध्याय ६

चण्डी श्रीदुर्गासप्तशती अध्याय ५

चण्डी श्रीदुर्गासप्तशती अध्याय ४

चण्डी श्रीदुर्गासप्तशती अध्याय ३

चण्डी श्रीदुर्गासप्तशती अध्याय २

चण्डी श्रीदुर्गासप्तशती अध्याय १