आमासंगै घरआउदै गरेका १० बर्षिय इशाकलाइ बाटैमा चितुवाले खायो

0
shares

by Soni Sharma | Updated: 27 Jan 2020

172 views
-साङ्केतिक तस्बिर

१३माघ,तनहुँ ।तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट १० बर्षिय बालकको ज्यान गएको छ।चितुवाको आक्रमणबाट सोमबार बन्दिपुर गाउँपालिका वडा नं.४ लोहीका ११ बर्षिय इशाक सुनारको ज्यान गएको प्रहरीले  जनएको छ ।आमासंगै  ब्रतबन्धमा गएर साँझ  घर फर्कने क्रममा इशानलाइ चितुवाले झम्टेर लगेको आमा पबिता सुनारले बताइन्।चितुवाले घिसार्दै लागेको बालकलाइ  ८० मिटर तल मृत अबस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।चितुवाको आक्रमणबाट तनहुँमा २ वर्षको अवधिमा नौ जना बालबालिकाको मृत्यु भइसकेको छ ।