१३माघ,तनहुँ ।तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट १० बर्षिय बालकको ज्यान गएको छ।चितुवाको आक्रमणबाट सोमबार बन्दिपुर गाउँपालिका वडा नं.४ लोहीका ११ बर्षिय इशाक सुनारको ज्यान गएको प्रहरीले जनएको छ ।आमासंगै ब्रतबन्धमा गएर साँझ घर फर्कने क्रममा इशानलाइ चितुवाले झम्टेर लगेको आमा पबिता सुनारले बताइन्।चितुवाले घिसार्दै लागेको बालकलाइ ८० मिटर तल मृत अबस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।चितुवाको आक्रमणबाट तनहुँमा २ वर्षको अवधिमा नौ जना बालबालिकाको मृत्यु भइसकेको छ ।
-साङ्केतिक तस्बिर
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु