Hollywoodkhabar advertisement

सिएनएन भन्छ राष्ट्रपति ट्रम्पले ३ दिनमा ६६ पटक मिस्लिडिङ्ग गरे

-सिएनएन भन्छ राष्ट्रपति ट्रम्पले ३ दिनमा ६६ पटक मिस्लिडिङ्ग गरे
0
shares

विश्वो चर्चित समाचारको किङ्ग मानिने सिएनएनकी सिनियर न्यूज रिपोर्ट ब्रियाना केलारले प्रस्तुत गरेको भिडियो टकमा राष्ट्रपति डनल्ड ट्रम्पले गत ३ दिनमा कम्तिमा पनि ६६ पटक मिस्लिडिङ्ग गरेको दावी गरेको छ।

सो प्रस्तुतिमा सिएनएन लेख्छ, राष्ट्रपति ट्रम्प यो हप्ता अत्यन्तै गिर्दो रुपमा गए। उनले सत्य कुरालाई धेरै मिस्लिडिङ्ग गरे। गणना गर्दा पनि कम्तिमा ६६ भन्दा धेरै भए। गत शुक्रबार फ्लोरिडा र जर्जिया, शनिबार विस्कनसिन र मिसीगन र आइतबार नेभाडामा चुनावी र्याली गरे। ति सबैमा उनले सूचना र ब्यबस्थापनलाइ मिस्लिडिङ्ग गरेको दावी समाचारमा उल्लेख छ।