-कोभिड १९:अमेरिकामा संक्रमित संख्या १५ लाख भन्दा धेरै

कोभिड १९:अमेरिकामा संक्रमित संख्या १५ लाख भन्दा धेरै

Hollywood Khabar May 21,2020 Comments

कृष्ण के सी/अमेरिका/५/२१/२०

मे २१, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ९४,७२९ पुगेको छ। यो समय सम्म संक्रमित संख्या १५,७७,७५८ पुगेको छ।

विश्वोभरिमा कोभिड १९ बाट मृत्यू हुनेहरुको संख्या ३,३३,३९८ पुगेको छ भने संक्रमितहरुको संख्या ५१,२८,४९२ जना पुगेको कुरा JHU को रिपोर्टमा उल्लेख छ।