कृष्ण के सी/अमेरिका/३/३/२०
मार्च ३०, २०२० बिहान प्यासिफिक समय ७ बजे बिहान सम्म Coronavirus (COVID-19) बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २५१३ पुगेको छ। यो संख्या करिब २७ घण्टा अगाडी सम्म २२०१ थियो।
त्यसैगरी संक्रमित हुनेहरु भने सोहि अबधिमा १२५,४३३ बाट १४३, ०५५ जना पुगेका कुरा JHU ले दिएको रिपोटमा उल्लेख छ। उसो त धेरैजना स्वास्थ्य लाभ गर्दै गरेका छन्। सोहि आंकडा अनुसार हाल सम्म स्वास्थ्य लाभ भएका मध्ये २६१२ बाट ४८६५ जना भनिएको छ। यो संख्या यो अबाधिमा दुइगुना हो।
संक्रमतिको तुलनामा मृत्यू दर कम घट्दै गएको र स्वास्थ्य लाभ पनि उही रुपमा हुँदै गएको छ। तर पनि केहि शहरहरुमा बढ्ने र सुरु हुने क्रम जारि नै छ। हाल सम्म गरिएको स्टे एट होम अर्डर, सोसल डिस्ट्यान्सिङ जस्ता कुराले मद्धत पुगेको कुरा गभर्नर र उच्च स्थरिय टास्कफोर्सले समेत बताएका छन्।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता