Hollywoodkhabar advertisement

कोभिड १९ रिपोर्ट अक्टुवर १४: अमेरिकामा २ लाख १५ हजार र नेपालमा ६७५ को मृत्यू

-कोभिड १९ रिपोर्ट अक्टुवर १४: अमेरिकामा २ लाख १५ हजार र नेपालमा ६७५ को मृत्यू
0
shares

हलिउडखबर, अमेरिका/१०/१४/२०

अक्टुवर १४, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख १५ हजार ९ सय १४ पुगेको छ। अमेरिकामा हाल सम्म कोभिड १९ को संक्रमित संख्या ७८ लाख ५९ हजार ४ सय १७ जना पुगेका छन्।

त्यसैगरी नेपालमा हाल सम्म ६७५ जनाको मृत्यू भएको जनाइएको छ भने संक्रमति संख्या १ लाख १७ हजार ९ सय ९६ जना पुगेका छन्। भारतमा हाल सम्म १ लाख १० हजार ५ सय ८६ जना कोरोनाका कारण मृत्यू भएको छ।

यहि समयमा विश्वभरिमा कोभिड १९ संक्रमित संख्या ३ करोड ८२ लाख ४ हजार २ सय ७० जना पुगेको छ। त्यसैगरी मृत्यू हुनेहरुको संख्या १० लाख ८७ हजार ३ सय ९१ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।