Hollywoodkhabar advertisement

कोभिड १९ रिपोर्ट अक्टुवर १४: अमेरिकामा २ लाख १६ हजार र नेपालमा ६९४ को मृत्यू

-कोभिड १९ रिपोर्ट अक्टुवर १४: अमेरिकामा २ लाख १६ हजार र नेपालमा ६९४ को मृत्यू
0
shares

हलिउडखबर, अमेरिका/१०/१५/२०

अक्टुवर १५, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख १६ हजार ९ सय ०४ पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या ७९ लाख १७ हजार २ सय ९७ जना पुगेका छन्।

नेपालमा हाल सम्म ६९४ जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ भने संक्रमति संख्या १ लाख २१ हजार ७ सय ४५ जना पुगेका छन्।

यहि समयमा विश्वभरिमा कोभिड १९ संक्रमित संख्या ३ करोड ८५ लाख ८६ हजार ९ सय १८ जना पुगेको छ। त्यसैगरी मृत्यू हुनेहरुको संख्या १० लाख ९३ हजार २ सय ५३ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।