-क्यालिफोर्निया कोभिड १९ रिपोर्ट सेप्टेम्बर २५

क्यालिफोर्निया कोभिड १९ रिपोर्ट सेप्टेम्बर २५

Hollywood Khabar September 25,2020 Comments

सेप्टेम्बर २५, २०२० बिहान ११ बजे प्यासिफिक समय सम्म क्यालिफोर्नियामा कोभिड १९ बाट मृत्यू हुनेहरुको संख्या १५,३९८ पुगेको छ।

स्टेट अफ क्यालिफोर्नियाले दिएको रिपोर्ट अनुसार राज्यमा हाल सम्म ७९४,०४० जनामा कोरोना संक्रमण भएको छ। अन्तिम २४ घण्टामा मात्र कोरोनाका कारण ८४ जनाको मृत्यू भएको छ। सोहि अबधिमा ३४०० वटा नयाँ संक्रमित केश थपिएका छन्।