-अमेरिकामा कोभिड १९ बाट मृत्यू हुनेको संख्या १,२४,४१५ जना

अमेरिकामा कोभिड १९ बाट मृत्यू हुनेको संख्या १,२४,४१५ जना

Hollywood Khabar June 25,2020 Comments

कृष्ण के सी/अमेरिका/६/२६/२०

जुन २६, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १,२४,४१५ जना पुगेको छ। त्यसैगरी संक्रमित संख्या २४,२२,३१२ जना पुगेको छ। यहि समयमा विश्वमा कोभिड १९ संक्रमित संख्या ९६,३५,९३५ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या ४,८९,८५४ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।