हलिउडखबर, अमेरिका/११/३०/२०
नोवेम्बर ३०, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख ६६ हजार ८ सय ८७ पुगेको छ। त्यसैगरी हालसम्म कोभिड १९ को संक्रमित संख्या १ करोड ३३ लाख ८६ हजार २ सय ५१ जना पुगेका छन्।
नेपालमा हाल सम्म १ हजार ५ सय ८ जनाको कोरोनाको कारण मृत्यू भएको छ भने २ लाख ३३ हजार ४ सय ५२ जना संक्रमित भएका छन्।
त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ६ करोड २८ लाख ४९ हजार १ सय ८७ जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट १४ लाख ६१ हजार ३ सय ७६ जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।