Hollywoodkhabar advertisement

कोभिड १९ नोवेम्बर १९:अमेरिकामा २ लाख ५७ हजार, नेपालमा १३६१ को मृत्यू

-कोभिड १९ नोवेम्बर १९:अमेरिकामा २ लाख ५७ हजार, नेपालमा १३६१ को मृत्यू
0
shares

हलिउडखबर, अमेरिका/११/२४/२०

नोवेम्बर २४, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख ५७ हजार ७ सय ७ पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या १ करोड २४ लाख २८ हजार ८ सय ५५ जना पुगेका छन्।

नेपालमा हाल सम्म १ हजार ३ सय ६१ जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ। नेपालमा संक्रमति संख्या बढेर २ लाख २४ हजार ७८ जना पुगेका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ५ करोड ९३ लाख ४२ हजार ८ सय ५७ जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट १३ लाख ९९ हजार ३ सय ७३ जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।