Hollywoodkhabar advertisement

कोभिड १९ अक्टुवर २१: अमेरिकामा २ लाख २१ हजार, नेपालमा ७९१ जनाको मृत्यू

-कोभिड १९ अक्टुवर २१: अमेरिकामा २ लाख २१ हजार, नेपालमा ७९१ जनाको मृत्यू
0
shares

हलिउडखबर, अमेरिका/१०/२१/२०

अक्टुवर २१, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख २१ हजार ८३ पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या ८२ लाख ७५ हजार १ सय ६८ जना पुगेका छन्।

नेपालमा हाल सम्म ७९१ जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ। त्यसैगरी नेपालमा संक्रमति संख्या १ लाख ४४ हजार ८ सय ७२ जना पुगेका छन्।

यहि समयमा विश्वभरिमा कोभिड १९ संक्रमित संख्या ४ करोड ८ लाख ७७ हजार ५ सय २८ पुगेको छ। त्यसैगरी मृत्यू हुनेहरुको संख्या ११ लाख २६ हजार २ सय ५१ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।