Hollywoodkhabar advertisement

कोभिड १९ अक्टुवर २१: अमेरिकामा २ लाख २२ हजार, नेपालमा ८१२ जनाको मृत्यू

-कोभिड १९ अक्टुवर २१: अमेरिकामा २ लाख २२ हजार, नेपालमा ८१२ जनाको मृत्यू
0
shares

हलिउडखबर, अमेरिका/१०/२२/२०

अक्टुवर २२, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख २२ हजार २ सय २० पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या ८३ लाख ३८ हजार सय ६७ जना पुगेका छन्। नेपालमा हाल सम्म ८१२ जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ। त्यसैगरी नेपालमा संक्रमति संख्या १ लाख ४८ हजार ५ सय ९ जना पुगेका छन्।