-कोभिड १९ अक्टुवर ३०: अमेरिकामा मृत्यू संख्या २ लाख २८ हजार नेपालमा ९२०

कोभिड १९ अक्टुवर ३०: अमेरिकामा मृत्यू संख्या २ लाख २८ हजार नेपालमा ९२०

Hollywood Khabar October 29,2020 Comments

हलिउडखबर, अमेरिका/१०/३०/२०

अक्टुवर ३०, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख २८ हजार ६ सय ७७ पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या ८९ लाख ४७ हजार ९ सय ८० जना पुगेका छन्।

नेपालमा हाल सम्म ९२० जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ। गत २४ घण्टामा १६ जनाको कोभिडका कारण मृत्यू भएको हो। संक्रमति संख्या १ लाख ६८ हजार २ सय ३५ जना पुगेका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ४ करोड ५१ लाख ४८ हजार ७ सय ९० जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट ११ लाख ८२ हजार ९ सय ८ जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।