Hollywoodkhabar advertisement

अमेरिकामा कोभिड १९ रिपोर्ट अक्टुवर १२, अमेरिकामा २ लाख १४ हजार भारतमा १ लाख ९ हजार

-अमेरिकामा कोभिड १९ रिपोर्ट अक्टुवर १२, अमेरिकामा २ लाख १४ हजार भारतमा १ लाख ९ हजार
0
shares

हलिउडखबर, अमेरिका/१०/१२/२०

अक्टुवर १२, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख १४ हजार ७ सय ७६ पुगेको छ।

गत अक्टुवर १० मा यो संख्या ३,१३,७९५ थियो। यो अबधिमा थप ९८१ जनाले थप व्यक्तिहरुले कोरोनाका कारण ज्यान गुमाएका छन्। अमेरिकामा हाल सम्म कोभिड १९ को संक्रमित संख्या ७७ लाख ६३ हजार ४ सय ७३ जना पुगेका छन्।

त्यसैगरी नेपालमा हाल सम्म ६४५ जनाको मृत्यू भएको जनाइएको छ भने भारतमा हाल सम्म १ लाख ९ हजार १ सय ५० जना कोरोनाका कारण मृत्यू मृत्यू भएका छन्।

यहि समयमा विश्वभरिमा कोभिड १९ संक्रमित संख्या ३ करोड ७५ लाख ८४ हजार ७ सय ४२ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या १० लाख ७७ हजार ६ सय ७२ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।