-अमेरिकामा कोभिड १९ रिपोर्ट सेप्टेम्बर १४, मृत्यू हुनेहरुको संख्या १,९४,१०७ जना

अमेरिकामा कोभिड १९ रिपोर्ट सेप्टेम्बर १४, मृत्यू हुनेहरुको संख्या १,९४,१०७ जना

Hollywood Khabar September 13,2020 Comments

हलिउडखबर/अमेरिका/९/१४/२०

सेप्टेम्बर १४, २०२० PST बिहान ७:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १,९४,१०७ जना पुगेको छ। त्यसैगरी संक्रमित संख्या ६४,२१,५९९ जना पुगेको छ। यहि समयमा विश्वभरिमा कोभिड १९ संक्रमित संख्या २,९०,५१,१५२ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या ९,२४,८७९ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।