-कोभिड १९ अक्टुवर २७: अमेरिकामा मृत्यू संख्या २ लाख २५ हजार नेपालमा ८७६

कोभिड १९ अक्टुवर २७: अमेरिकामा मृत्यू संख्या २ लाख २५ हजार नेपालमा ८७६

Hollywood Khabar October 26,2020 Comments

हलिउडखबर, अमेरिका/१०/२७/२०

अक्टुवर २७, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख २५ हजार ७ सय ३९ पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या ८७ लाख ५ हजार ३ सय ४० जना पुगेका छन्।

नेपालमा हाल सम्म ८७६ जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ। नेपालमा संक्रमति संख्या १ लाख ६० हजार ४ सय जना पुगेका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ४ करोड ३५ लाख ८७ हजार ५ सय ६३ जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट ११ लाख ६० हजार ९ सय ६० जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।