कृष्ण के सी/अमेरिका/५/२९/२०
मे २९, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १,०१,६२१ पुगेको छ। यो समय सम्म संक्रमित संख्या १७,२१,९२६ पुगेको छ। त्यसैगरी विश्वोभरिमा कोभिड १९ बाट मृत्यू हुनेहरुको संख्या ३,६१,०६६ पुगेको छ भने संक्रमितहरुको संख्या ५८,४०,३६९ जना पुगेको कुरा JHU को रिपोर्टमा उल्लेख छ।
त्यसैगरी धेरै जसो राज्यहरुमा कोरोना संक्रमण घट्दो क्रममा देखिएको छ। बजारमा सुरक्षाका सामाग्रीहरु स्यानिटाइजर, मास्क, पन्जा लगायतका सामाग्रीहरु पनि सरल रुपमा खरिद गर्न उपलब्ध हुँदैछन। धेरै राज्यहरु स्टेज ३ मा प्रवेस गरेसंगै अर्थतन्त्र खुल्दो क्रममा छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...