- तारा बहादुर डाँगी

घोराही १६ मा कांग्रेसका डाँगी विजयी 

Hollywood Khabar November 29,2019 Comments

१५मंसिर ,दाङ।दाङको घोराही १६को वडा अध्यक्षमा नेपाली कांग्रेसका तारा बहादुर डाँगी बिजयी भएका  छन्। डाँगीले १२२२ मत प्राप्त गरि विजयी भएका हुन्। कुल ४ हजार ४ सय ५३ मत रहेकोमा ३ हजार २ सय २६ जनाले मतदान गरेका थिए।