घोराही १६ मा कांग्रेसका डाँगी विजयी 

0
shares

by Soni Sharma | Updated: 30 Nov 2019

97 views
- तारा बहादुर डाँगी

१५मंसिर ,दाङ।दाङको घोराही १६को वडा अध्यक्षमा नेपाली कांग्रेसका तारा बहादुर डाँगी बिजयी भएका  छन्। डाँगीले १२२२ मत प्राप्त गरि विजयी भएका हुन्। कुल ४ हजार ४ सय ५३ मत रहेकोमा ३ हजार २ सय २६ जनाले मतदान गरेका थिए।