Hollywoodkhabar advertisement

डीआईजी विश्वराज पोखरेल एआईजीका लागि सिफारिस

-डीआईजी विश्वराज पोखरेल
0
shares

नेपाल प्रहरीका महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षकका लागि सिफारिस भएका छन्।

अतिरिक्त महानिरीक्षक (एआईजी) को लागि गृह सचिवको अध्यक्षतामा नोवेम्बर ३०, २०२० मा बसेको बढुवा समिति बैठकले उनलाई सो सिफारिस गरेको हो। पोखरेल नेपाल प्रहरीका सबैभन्दा वरिष्ठ डीआईजी हुन्। पोख्रेललाइ आईजीपी शैलेश थापाको सक्सेसरको रुपमा लिइएको छ।