बुटवलको सडकको छेउमा पुराना कपडा सिलाउदै २०७१ सालबाट सागितिक यात्रामा लागेका दिपक परिवार अहिले निकै चर्चामा छन।
स्नातक सम्मको अध्ययन पुरा गरेर सांगितिक क्षेत्रमा निरन्तर लागेका गायक परियारले आफ्नो जन्म थलोलाइ आमाको उपमा दिदै गीत गाएका छन्। गीतले गर्दा उनले बास्तविक आमालाइ २४ बर्षपछि भेट भएको बताएका छन्। दुधे बालक छोडेर हिडेकी आमा गुल्मि नामको उनको गीत सुनेर यो गीत कस्ले गाएको हो भनेर सुझ-बुझ गर्दै आएको कुरा पनि उनले बताएका छन्।
दिपक परियार र सोनाश्री परियारको आवाजमा यो बर्षको तीजगीत हेर्छु मायालुलाइ सार्वजनिक भएको छ। दिपक परियारको लय तथा शब्द सिर्जना र निर्देशनमा यो गीत बनेको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...