https://www.youtube.com/embed/TUCptMRG_WM

-प्रकाश सपुतकी प्यारी बैनी बनिन बाग्लुङकी बाल गायिका दिपिका कंडेल

प्रकाश सपुतकी प्यारी बैनी बनिन बाग्लुङकी बाल गायिका दिपिका कंडेल

Hollywood Khabar February 25,2021 Comments

सानो उमेर देखिनै गीत संगीतमा लागेर सबैको मन जित्न सफल बनिरहेकी बाल गायिका दीपिका कँडेल र गणेश अधिकारीले आवाज दिएको नयाँ गीत मेरी प्यारी बैनि भर्खर मात्र सार्वजनिक भएको छ ।

परदेशी बाबा बोलको गीतबाट सांगीतक क्षेत्रमा आएकी कँडेलले पछिल्लो गीतमा आँफैले अभिनय समेत गरेकी छन। उनलाई अभिनयमा लोकप्रिय मोडल प्रकास सपुतले साथ दिएका छन। गीत सानो बैनि र दाई विचको प्रेमलाई उठाइएको छ। गीतलाई गणेश अधिकारीले लेखेका हुन भने मेहन्द्र भण्डारीले लय सिर्जना गरेका छन। गीतलाई दिपिका म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।