DJ Tenzing

डिजे तेन्जिंङ र लाइभ ब्याण्ड:सान फ्रान्सिस्कोमा समर डान्स पार्टी

Hollywood Khabar July 19,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपालमा डिजेको सुरुवात गर्ने पहिलो डिजे भनेर चिनिने डिजे तेञ्जिङको चाम्कारिक डिजे अनि लाइभ ब्याण्डसंगै सान फ्रान्सिस्कोका नेपालीहरुले समर डान्स पार्टीको मौका पाएका छन्।

समर पार्टी अगष्ट १०, २०१८ शुक्रबारका दिन ७ बजे साँझ देखि राती २ बजे सम्म चल्ने छ। उक्त डान्स पार्टीको आयोजक California Guys ले पार्टीमा लाइभ ब्याण्ड र स्थानीय थप मनोरन्जनात्मक प्रस्तुतिहरु समेत हुने कुरा हलिउड खबरलाइ जानकारी दिएको छ।

टिकेट र थप जानकारीको लागि
आङ निगमा शेपा-415-423-4131
थोम लामा-510-894-5085

कार्यक्रम स्थान:
Oakland Metro and Opera House
522 2nd St, Oakland, CA 94607