https://www.youtube.com/embed/bPoYuYm9GKk

दोहोरो मादल

संजय बर्देवा र माया श्रेष्ठको आवाजमा दोहोरो मादल

Hollywood Khabar January 19,2019 Comments

नेपाली साँगीतिक बजारमा दिनानुदिन नयाँ नयाँ गीति कोसेली आउने क्रम जारी छ। यही क्रममा संजय बर्देवा र माया श्रेष्ठको आवाज रहेको मौलिक गीत बजारमा आएको छ।

यम थापाको लय तथा शब्द सिर्जनामा सुमधुर स्वरका धनी गायक संजय वर्देवा र गायिका माया श्रेष्ठले आवाज दिएको मौलिक गीत दोहोरो मादल बजारमा आएको हो।

गीतमा पहिलेको र अहीलेको मायामा आएको फरकलाई अत्यन्तै उत्कृष्ट ढंगले उतारिएको छ यस गीतमा गाउंघरमा गाउंघरको कला संस्कृतीलाई पनि समेटिएको छ । उक्त गीत बोहोरा म्यूजिक प्रा.लीको अफिसियल युट्यूब च्यानलमा अप्लोड गरिएको छ ।