-तस्बिर वेब

दुई छेस्का हेराई

Hollywood Khabar December 01,2018 Comments

नशा चढ्छ ओठटोकी हेरिरह्यौ भने 
छातीभित्र मुटुसङ्गै चली रह्यौ भने 
भोक अनि नीद सबै भाग्न बेर छैन 
आँखा भित्रै नानीसङ्गै डुलीरह्यौ भने 
ऽऽऽऽऽऽऽऽ 
त्यो आँखाको गहिराइमा डुबुल्की मार्नेहरु कमी छैन यहाँ
तिम्रो मधुर मुस्कानमा आफुलाई उतार्नेहरु कमी छैन यहाँ
थाहै पाउन्नन् छातिभित्र के के हुन्छहुन्छ भनी साध्य छैन 
मादक हेराईमा मदमस्त भई डेरा सार्नेहरु कमी छैन यहाँ