- क्लब भिक्ट्रीमा आगलागी 

दरबारमार्गस्थित क्लब भिक्ट्रीमा आगलागी 

Hollywood Khabar October 12,2019 Comments

२६ असोज,काठमाडौं।काठमाडौंको दरबारमार्ग स्थित क्लब भिक्ट्रीमा आगलागी भएको छ ।काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए ।आगो लाग्नुको कारण खुलेको छैन ।