-साङ्केतिक तस्बिर

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Hollywood Khabar December 08,2019 Comments

२३,मंसिर ,लहान ।सिरहामा  एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।सोमबार  स६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स१च ६९३ नंको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका-१२ सारस्वर निवासी ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।