पत्रकार महासंघ तनहुँ र कास्किको अधिबेशन स्थगित

Hollywood Khabar February 13,2017 Comments

नेपाल पत्रकर महासंघ पश्चिमाञ्चचलमा फेब्रुअरी १४ (मंगलबार) हुने भनिएको अधिबेशन तनहुँ र कास्कीमा स्थगित गरिएको छ। 

नेपाल पत्रकार  महासंघ केन्द्रले मनोमानी तरिकाले बितरित भन्दा अरु गैर पत्रकारलाई सदस्यता थपेर पठाएपछि त्यसको विपक्षमा नेपाल प्रेस युनियनले बिरोध जनाएको थियोे। प्रेस  युनियनले विवादका बिच अधिबेशन रोक्नुपर्ने भन्दै निर्वाचन स्थलमा तालाबन्दी गरेपछि महासंघको बैठक बसि अधिबेशन स्थगित  गरिएको हो।