Badri Prasad Ghimire

स्व.बद्रि प्रसाद घिमिरेकाे अन्तिम संस्कार तथा श्रधाञ्जली सभा

Hollywood Khabar February 10,2017 Comments

ललितपुर जिल्लाबाट सान फ्रान्सिस्को, बे एरियाको माउण्टेन हाउसमा बस्दै आउनु भएका, AT&T का सिनियर इन्जिनियर बद्रि प्रसाद घिमिरे ज्यूको ४८ बर्षको अल्पायुमै असामयिक निधन हुनपुगेको खबरले हामी सम्पूर्ण आफन्त, साथी, छिमेकी र नेपाली समुदाय दुखित भएका छौ।
दिवंगत घिमिरे ज्यूको अन्तिम संकार तथा श्रधाञ्जली सभामा सहभागी हुन इच्छुकहरुको लागि जानकारी गराइन्छ।
अन्तिम संस्कार तथा श्रधाञ्जली सभाबारे जानकारी
19 February 2017, Sunday, Morning
9:30 AM - Assembly
10 AM - Prayer and viewing
11:00 AM - Cremation Procession
Address:
Fry Memorial Chappel 
550 South Central Avenue
Tracy, California 95376