https://www.youtube.com/embed/q9w_7mZm_z4

गणेश पौडेल र सम्झना भण्डारीको तीज गीत

Hollywood Khabar July 19,2018 Comments

केपी कुमार जलन
तेजश रेग्मीकाे लय र शव्दमा गायक गणेश पाैडेलकाे तीज गीत बजारमा आएको छ। नेपालमा तीज नजिकिदै गर्दा रेकर्डिङ स्टुडियाेमा निकै भिड नै हुने गर्छ। कलाकारमा तीज गीतकाे माैलिकता झल्काउने प्राय कमै गीतहरू बजारमा सार्वजानिक हुने गर्छन।

यसाे त निकै फरकपन वाेकेकेा तीज गीत बजारमा भाईरल बनेकाे छ। बिगतकाे बर्षका तीजमा जस्तै यसबर्ष पनि गायक गणेश पाैडेलले आफ्नो गीतमा ज्ञादिकाे अग्लाे पुल बजारमा लिएका छन।

गायक तेजेश रेग्मिकाे लय शब्द सृजनमा गायक गणेश पाैडेल र सम्झना भण्डारीकाे अावजमा रहेकाे यस गीतमा अन्जली अधिकारी र अाेवी रायमाझीकाे ववाल नृत्य रहेकाे छ। एस के थ्रि ईन्टरटेन्टमेन्टकाे प्रस्तुतीमा वजारमा अाएको गीतकाे म्युजिक भिडियाेकाे निर्देशन विक्रम चाैहनले गरेका छन।