-गगनसिंह थापाको उज्यालो

गगनसिंह थापाले जातिय छुवाछुत माथि लेखेको कृति उज्यालो प्रकाशित हुँदै

Hollywood Khabar June 08,2019 Comments

सुदुर पश्चिमका आख्यानकार गगनसिंह थापाको पाँचौ कृति उज्ज्वली प्रकाशित हुने भएकोछ।

सुदुर पश्चिम नेपालमा रहेको जातिय छुवाछुत माथि लेखिएको उपन्यास हो उज्यालो। यस लघु उपन्यासमा सामाजिक विभेद र कुसंस्कारका बिरुद्ध लेखिएको सुन्दर कथानक चित्रण गरिएको छ। लेखकका यस अघि सोह्र सौगात (संयुक्त कथा सङ्ग्रह ), आख्यानहरु, कर्णालीको छेउछाउ, मेरो मधुशाला र पू्र्खाको चिट्ठी प्रकाशित भएका छन।