प्रत्येक बर्ष त्रिभुवन बिश्वबिधालय र पुर्बान्चल बिश्वबिधालयका बि टेक खाद्य प्रबिधिमा अध्य्यनरत उत्कृष्ट बिद्यार्थीलाई प्रदान गरिने गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड यस बर्ष सन २०१९ का लागि सन्तोष थापा र प्रकृति खनाललाई प्रदान गरिने घोषणा गरिएको छ।
गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड ट्रस्टका तर्फबाट अध्यक्ष हिक्मत थापाले सन २०१९ का लागि त्रिभुवन बिश्वबिधालय तर्फ केन्द्रिय प्रबिधि क्याम्पस हात्तीसार, धरानका सन्तोष थापा र पुर्बान्चाल बिश्वबिधालय तर्फ क्याफोडाट कलेज, काठमाडौं कि प्रकृति खनाललाई प्रदान गरिने घोषणा गर्नु भएको हो।
नेपाल खाध प्रबिधि बिद्यार्थी संघका दोश्रो कार्यकालका अध्यक्ष पन्तको स्मृतिमा स्थापित उक्त पुरस्कार नेपाल भरकै खाध प्रबिधिमा बि टेक अध्य्यनरत उत्कृष्ट दुई बिद्यार्थीलाई प्रतेक बर्ष प्रदान गरिन्छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...