-पूर्वराजा ज्ञानेन्द्र शाह नाइट क्लबमा पुगेर नाचे

पूर्वराजा ज्ञानेन्द्र शाह नाइट क्लबमा पुगेर नाचे

Hollywood Khabar November 16,2019 Comments

२,मंसिर,काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलस्थित नाइट क्लबमा पुगेर नाचेका छन्।परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेका पूर्वराजा ज्ञानेन्द्रले  सहभागीहरुसंगै हात समाएर नाचेका हुन्।पूर्वराजा ज्ञानेन्द्र आफ्नी बुहारी हिमानी, छोरी प्रेरणा सहित् नाइट क्लबमा पुगेका हुन्।नाइट क्लबमा पूर्वराजपरिवारका सदस्यहरु हँसिलो मुद्रामा देखिन्छन्।एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ ।