https://www.youtube.com/embed/P9njLt97uEY

लोकप्रिय गायक हरिश माथेमाको देखे देखे झैँ नया नेपाली गीत सार्बजनिक

Hollywood Khabar September 15,2018 Comments

लोकप्रिय गायक हरिश माथेमाको देखे देखे झैँ नया नेपाली गीतको श्रब्य दृश्य (भिडियो ) सार्बजनिक भएको छ । म्युजिक नेपाल यु ट्युब च्यानल उक्त गीतको आधिकारिक च्यानल रहेको छ ।

उक्त गीत आज सेप्टेम्बर १६ तारिखमा बजारमा आएको हो । गीतको बोल देखे देखे झैँ रहेको छ भने गायक हरिश माथेमा हुन् । शब्द तथा संगीत जेम्स प्रधानको रहेको छ भने कलाकारहरुमा बासुदेव श्रेष्ठ तथा हरि गुरुङ रहेका छन् । सम्पादन/सम्पादक ,क्यामरा तथा निर्देशन रमाइलो जिन्दगीले गरेको छ ।