https://www.youtube.com/embed/cNLPjFjcxdw

नेपाली महिलाहरुको पर्व हरितलिका तिज र यस्को महत्व

नेपाली महिलाहरुको पर्व हरितलिका तिज र यस्को महत्व

Hollywood Khabar August 20,2020 Comments

भाद्रशुक्ल तृतीयाको दिनलाई नेपाली नारीहरूको अत्यन्त महत्वपूर्ण चाड हरितालिका तिज मानिन्छ। रातो पोते, रातो चुरा, रातो टीका र रातै पहिरन लगाएर तिजको रहर आयो बरिलै भन्दै नाच्दै गाउॅंदै रमाउॅंदै आफ्नो आमा दिदी बहिनीका साथ भगवान शिवको पूजा उपासना र ब्रत गरेर मनाईने पवित्र दिन। यस विषयमा थप जानकारीको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रबचन हेरौं ।