-हरितालिका (तीज) ब्रत र यस्को महत्व

हरितालिका तीज ब्रत र यस्को महत्व

Hollywood Khabar September 08,2021 Comments

सनातन हिन्दू धर्म मान्ने सम्पूर्ण नारीजातिका लागी अनिवार्य संस्कार भित्र पर्ने हरितालिका ब्रत प्रत्येक वर्ष भाद्रशुक्ल तृतीयाका दिनमा आफ्नो अटल सौभाग्यका कामना सहित भगवान शिवको पूजा आराधना र ब्रत बसेर हर्षोल्लासका साथ मनाउंने गर्दछन। आऔं यस ब्रत र महत्वका बारेमा थप जनकारिका लागि पं रामबाबु लुइटेल द्वारा प्रस्तुत प्रवचन हेरि लाभ प्राप्त गरौं।