बागलुङ नगरपालिका–९ तित्याङमा जन्मेका लोकदोहोरी गायक हस्त केसीले सोलमारीमा टुच्च बोलको गितको म्युजिक भिडियो बजारमा सार्वजनिक गरेका छन्।
नेपाली लोकदोहोरीकी हट मोडल तथा गायिका ज्योती मगरको समेत स्वर रहेको उक्त गितले होटलमा गएर रक्सी खाएर घरमा गएपछि श्रीमतीले नखान भनेको तर साथी भाईको कारणले खाईरहेको बताइएको छ ।
सितल सिजन डिजिटलको युटयुवबाट रिलिज गरिएको उक्त गितको शब्द तेजश रेग्मीले लेखेका हुन भने राजन कार्कीले संगित भरेका छन् । गायक हस्त केसीले नै निर्देशन गरेको गितको कोरियोग्राफि सुरज खनालले गरेका छन्भने भिडियोमा केसी लगायत अन्य कलाकारले मोडलिङ गरेका छन् ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...