Hollywoodkhabar advertisement

Headlines

hollywoodkhabar

जनसम्पर्क र नेका प्रबक्ता शर्माको ४ बुंदे निर्देशन अनि बैधानिक प्रश्न

2 Years ago

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मासंग न्यूयोर्कमा अनौपचारिक  छलफल सम्पन्न भएको छ।

hollywoodkhabar

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश फर्किदै

2 Years ago

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको कार्यक्रमको समय तालिका अनुसार आज शुक्रबार पौने २ बजे सम्मेलनको समापन हुदैछ।तर बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने सम्मेलन समापन हुनुभन्दा पौने तीन घण्टा अगावै स्वदेश फर्कदैछिन्।

hollywoodkhabar

नेपाली प्रतिनिधि बालकविता पुस्तक प्रकाशन

2 Years ago

नेपाली प्रतिनिधि बालकविताको पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानबाट हीरक वर्ष प्रकाशनको उपलक्षमा प्रकाशित भएको छ।
 

hollywoodkhabar

आर्थिक विवरण नबुझाएकाले सिरहाको १४ स्थानीय तहको निकासा रोक्का

2 Years ago

गत आवको वार्षिक आर्थिक विवरण र प्रगति प्रतिवेदन नबुझाएका कारणले सिरहाका १४ वटा स्थानीयको निकासा रोक्का भएको छ।

hollywoodkhabar

मन्त्रिपरिषद्को कुनै स्वीकृत बिना नै विदेश यात्रामा खानेपानी सचिव

2 Years ago

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर बिदा स्वीकृत नगरिकनै बेलायत गएका छन्।

hollywoodkhabar

H-1B भिसा फ्रडमा सियाटलका IT कम्पनि CEO प्रदुम्न समाललाइ चार्ज

2 Years ago

रेडमण्ड, वाशिंगटनका Divens IT सर्भिस फर्म र अर्को Azimetry डाटा प्रोसेसिङ्ग कम्पनि का CEO बाट सो फ्रड भएको कुरा DOJ को आरोपमा छ