हेउटा हेली दुर्घटनामा परि अमेरिकी चर्चित बास्केटबल खेलाडि कोबी ब्रायण्ट र अन्य गरि त्यसमा सवार रहेका ९ जनाको मृत्यू भएको छ।
जनवरी २६, २०२० आइतबार क्यालिफोर्नियाको थाउजेण्ड ओक्समा हुने एउटा बास्केटबल खेलका लागि उडेका उनीहरु मध्ये जिनाले बास्केटबल खेल्ने र कोबी कोच हुने योजना कुरा सिएनएनले जनाएको छ।
दुर्घटना परेका अन्य सदस्यहरुको नाम सार्वजनिक गरिएको छैन। अरेन्ज कोष्ट कलेजका बास्केटबल कोच जोन अल्टोबेल्लि, उनकी श्रीमती केरी, छोरी एल्सा समेत हेलिमा सवार रहेको कुरा उनका परिवार श्रोतलाइ उदृत गर्दै सिएनएनले बताएको छ। सो घटना संबन्धि सुरक्षा अधिकारीहरुले रिपोर्ट सार्वजनिक गरेका छन्।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...