https://www.youtube.com/embed/YL06nB9RnWQ

पातलीको मायामा चुर्लुम्म डुबे गायक हेमन्त शर्मा 

Hollywood Khabar July 23,2018 Comments

९ साउन काठमाडौं।पातली मोहमा लोकप्रिय गायक हेमन्त शर्मा चुर्लुम्म डुबेका छन्।सांगीतीक दुनियामा कम तर फरक शैलीको उत्कृस्ट गित पस्केर बजारमा छुट्टै पहिचान कमाएका शर्मायस पटक पनि शर्मा आफैले निर्देशन गरेको ‘पातली’गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन्।शर्माको आफ्नै शब्द–संगीत तथा स्वर रहेको गीतको म्यूजिक भिडियोमा शर्माले मोडल एलिसा राईलाइ मायामा डुबाउने पातालिको रुपमा प्रस्तुत गरेका छन्। पातलिको मोहमा गीतमा संगीत संयोजन भने श्याम श्वेत रसाईलीले गरेका छन् भने शिव बिकको कोरियोग्राफि छ।ज्ञानेन्द्र शर्माले खिचेको म्यूजिक भिडियो विकाश धमलाले सम्पादन गरेका छन्।