https://www.youtube.com/embed/KifRP-XxRYo

Swostika Chuluwal

पत्रकार स्वस्तिका चिलुवालको शब्द फास्ट बिटको गित हेरिदेउन छड्के प्रिय

Hollywood Khabar January 25,2017 Comments

रंग पत्रकार स्वस्तिका चिलुवालको शब्द रहेको फास्ट बिटको गित हेरिदेउन छड्के प्रियको भिडियो सार्वजानिक भएको छ । पछिल्लो समयमा रंग पत्रकारिता संग गित लेखनमा आफुलाई अगाडी बढाउनका लागि लागि परिरहेकी चिलुवालको यो पछिल्लो गितमा गायक सिमान्त सन्तोषले आवाज दिएका छन् । 

रंग पत्रकार स्वस्तिका चिलुवालको शब्द रहेको फास्ट बिटको गित हेरिदेउन छड्के प्रियको भिडियो सार्वजानिक भएको छ । पछिल्लो समयमा रंग पत्रकारिता संग गित लेखनमा आफुलाई अगाडी बढाउनका लागि लागि परिरहेकी चिलुवालको यो पछिल्लो गितमा गायक सिमान्त सन्तोषले आवाज दिएका छन् । नायिका निता ढुंगाना र गोकुल घिमीरेको अन स्कृन रोमान्सलाई देखाउन खोजिएको यो गितको भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका हुन् । रमेश कडरियाको संगित रहेको उक्त गितमा नायकले नायिकालाई बेहुली बनाउने सपना बुनेको देखाईएको छ ।

एस ए भिजनको प्रस्तुती रहेको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।स्लो बिटमा आफुलाई निखार्दै अघि बढेका गायक सिमान्त सन्तोषलाई यो गितले फस्ट बिटमा अब्बल बननाउने पतिकृया उनका म्युजिक फिल्डका शुभचिन्तकहरुले प्रतिक्रिया दिएका छन् । नजानिदो पाराले स्टेज टार्गेट बनेको यो गितले संगितकार रमेश कडरियाको सांगेतीक पाटोलाई फराकिलो बनाईदिएको छ ।

बाँकी भिडियोबाट -