हिउँ जस्ति गाेरि माया कुसुम जस्ति प्यारि....

Hollywood Khabar March 19,2017 Comments

हिउँ जस्ति गाेरि माया कुसुम जस्ति प्यारी
फकाउ या भगाइ लैेजाउ या त लैजाउ चाेरि

गुराँस फुल्याे मुहारैमा बैँस फुल्याे दिलमा
कस्तुरी झै.. बास्ना छर्ने वन.... कन्दरैमा 
लाग्छ सधै पूर्णिमाकाे जुन जस्तै.. प्यारि
हिउँ जस्ति गाेरि माया कुसुम जस्ति प्यारि

मनै हर्ने रुप तिम्रो कस्तो बैमानि 
धेरै साचि राखेउ भने उम्केला जवानी
कुन देशबाट अायाैं कुन दैवकि छाेरि
हिउँ जस्ति गाेरि माया कुसुम जस्ति प्यारि
-ऋषभ घिमिरे,गाेदावरी)Email:ghimirerd@gmail.com